कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा घिमिरे 

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनयन भएका छन्। यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत गरी घिमिरेलाई संयोजकको जिम्मेवारी दिईएको कांग्रेसले जनाएको छ।  कांग्रेस…

समान समाचार