इलाममा देउवा निकट खड्का सभापति निर्वाचित

नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा निकट डम्बर खड्का निर्वाचित भएका छन्। संस्थापनइतर समूहका भेराज आचार्यलाई हराउँदै खड्का जिल्ला सभापतिमा निर्वाचित भए। शनिबार भएको मत गणनाअनुसार खड्काले ९३५…

समान समाचार