मौद्रिक नीतिकाे असर सेयर बजारमा पहिरो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिकाे असर सेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर बजारमा लागेको कर्जा क्यापमा कुनै सुनुवाइ नगरेपछि सेयर बजार झन् ओरालो लागेको हो ।बजार खुलेको केही समयमा नै गिरावट सुरू भएको सेयर बजारमा यो समाचार तयार पर्दासम्म  परिसूचक ५८ अंकले...

समान समाचार