‘लोकतन्त्रको नाममा पार्टी कमजोर बनाउन दिइन्न’

१२ मंसिर, काठमाडौं । चितवन महाधिवेशनस्थलमा भीम रावलको पक्षमा भोट माग्दै पर्चा वितरण गरिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका प्रतिनिधिहरुले विरोध जनाएका छन् । लोकतन्त्रको नाममा भीम रावलको पक्षमा भोट माग्दा पार्टी कमजोर बन्ने उनीहरुको बुझाइ छ । एमाले प्रतिनिधिहरुलाई रावल पक्षको पर्चा वितरण गरिएको सन्दर्भमा अनलाइखबरलाई प्रतिक्रिया...

समान समाचार