‘एमाले निरंकुश भयो, पर्चा पनि बाँड्न दिइएन’

१२ मंसिर, चितवन । एमाले अध्यक्षमा उम्मेदवार घोषणा गरेका भीम रावलको पक्षमा भोट माग्दै गर्दा स्वयंसेवकहरुबाट बन्दसत्रको मूल गेटभन्दा बाहिर पठाइएका एक कार्यकर्ता योगेश बमले एमाले निरंकुश बन्न खोजेको गुनासो गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै कैलाली बौनियाका योगेश बमले भने, ‘हामी त कम्युनिष्टमा बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ...

समान समाचार