आगलागीमा जलेर दुई बालबालिकाको मृत्यु

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ। जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियो। आगलागीमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए। आगलागीमा...

समान समाचार