एमाले अग्रगमनको बाधकको रुपमा उदायोः डा. भट्टराई

बुटवल – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अग्रगमनको बाधक शक्तिका रुपमा उदाएको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष भट्टराईले प्रतिनिधिसभा विघटनदेखि महाधिवेशनसम्म आइपुग्दा एमाले प्रतिगमनको नेतृत्व गर्ने दलको रुपमा स्थापित हुँदै गएकोे बताए। उनले मुलुकलाई राजनीतिक...

समान समाचार