उता ओली सूची बनाउन व्यस्त, यता भीम रावलले तीव्र पारे प्रचारप्रसार (तस्बिरहरु)

सौराह – एमालेको नयाँ नेतृत्व चयनको सर्वाधिकार पाएका केपी शर्मा ओली आकांक्षीहरुसँगको वार्तामा व्यस्त रहेका बेला अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका नेता भीम रावलले भने आफ्नो प्रचार तीव्र पारेका छन्। चितवनको सौराहमा रावल पक्षीय महाधिवेशन प्रतिनिधिहरुले पर्चा बाँडेर प्रचार गरिरहेका छन् । नेता रावलले अध्यक्षमा ओलीलाई चुनौती दिने बताएका छन्...

समान समाचार