युवा अवस्थामा हृदयाघातको मुख्य कारण धूमपान

‘दैनिक जीवनशैलीमा भएको परिवर्तन र अव्यवस्थित खानपानका कारण पछिल्लो समय अधिकांश मानिसमा मुटुरोगको समस्या देखिन थालेको छ। र, यो नै मानिसको मृत्युको पहिलो कारण बन्ने गरेको छ’, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले भने। नेपालमा मुटुरोगका बिरामीको यकिन तथ्यांक छैन। तर, बर्सेनि सहिद गंगालाल राष्ट्रिय...

समान समाचार