अपराजित यूएईले छनोट हुन नेपाललाई दियो १२८ रनको लक्ष्य

काठमाडौँ – महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटअन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले  यूएईबाट १२८ रनको लक्ष्य पाएको छ। यूएईमा भइरहेको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२७ रन जोडेको हो। यूएईका लागि  चामनी सेनेभिरात्नले सर्वाधिक ५२ रन...

समान समाचार