यादवले दिए कांग्रेस निर्वाचन संयोजकबाट राजीनामा

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ । यादवले स्वास्थ्यको कारण देखाउँदै सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका थिए। देउवाले पार्टीको विभान बमोजिम यादवको राजीनामा स्वीकृत गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीले जानकारी दिएका छन् । समितिका वरिष्ठ...

समान समाचार