सुनको मूल्य बढ्यो, चाँदीको बढ्यो

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर ९२ हजार १०० पुगेको छ । शुक्रबार प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको...

समान समाचार