बालबालिकाका लागि काठमाडौं महानगरमा बन्दैछन् पार्क

१२ मंसिर, काठमाडौं । काठमाडौं मुलुककै ठूलो र सुविधासम्पन्न शहर पनि हो । अध्ययन, व्यवसाय, रोजगारी र स्वास्थ्य उपचारका लागि देशभरबाट आउनेहरुको भीड काठमाडौंमा हुन्छ । मानिसको चाप बढेसँगै काठमाडौंमा अव्यवस्थित शहरीकरण बढेको छ । बढ्दो अव्यवस्थित शहरीकरणले काठमाडौं दिनानुदिन साँघुरिँदै गइरहेको छ । खुला स्थानहरु ठूलाठूला भवनहरुले ढाक्दै...

समान समाचार