कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक अधिवक्ता महादेव प्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाइ यादवले पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका थिए । उक्त राजीनाान सभापति देउवाले आज (आइतबार) स्वीकृत गरेको कांग्रेस केन्द्रीय कार्यलयले जनाएको छ ।   खाली भएको संयोजक पदमा समितिकै वरिष्ठ सदस्य अधिवक्ता...

समान समाचार