कांग्रेसको काभ्रे सभापतिमा तीर्थ लामा विजयी

काठमाडौं। नेपाली कांग्रेस काभ्रे सभापतिमा तीर्थ लामा निर्वाचित हुनुभएको छ । दोस्रो संविधान सभा सदस्य समेत रहनु भएका लामाले सभापतिमा संस्थापन इतर समूहका उम्मेदवार अच्यूत पौडेललाई ८७६ मत अन्तरले पराजित गर्नुभएको हो। लामाले एक हजार छ सय ४६ मत ल्याउनुभएको थियो भने प्रतिस्पर्धी पौडेलले ७ सय ७० मत मात्रै...

समान समाचार