एमालेका प्रतिनिधि बन्दसत्रमा, आकांक्षी नेताहरु ओली बसेको रिसोर्टमा [तस्बिरहरु]

महाधिवेशन प्रतिनिधिहरु सौराहास्थित सेभेन स्टार होटलमा बन्दसत्र सुरु हुने प्रतीक्षामा बसिररहेका छन्। तर, विभिन्न पदका आकांक्षीहरु भने अध्यक्ष केपी शर्मा ओली बसेको रिसोर्टमा पुगेका छन्। 

समान समाचार