शीर्ष नेताहरू आन्तरिक छलफलमा, प्रतिनिधि कुरेको कुर्यै (तस्बिर)

चितवन : नेकपा (एमाले)को दशौं महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन। १० बजेदेखि दुई १२ बजेसम्मका लागि सारिएको बैठक अझै सुरु हुन नसकेको हो। अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन नेता तथा कार्यकर्ताहरूसँग बिहानैदेखि छलफलमा जुटिरहेका छन्। शनिबारदेखि जारी बन्द सत्रमा ओलीलाई सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका...

समान समाचार