युएईले नेपाललाई दियो १२८ रनको लक्ष्य

१२ मंसिर, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध जितका लागि नेपालले १२८ रनको लक्ष्य पाएको छ । दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ५ विकेट गुमाएर १२७ रन बनायो । युएईका लागि...

समान समाचार