सिभिल बैंकले मनायो ११ औं वार्षिकोत्सव 

काठमाडौं । सिभिल बैंकले विविध कार्यक्रमको आयोजना गरी ११ औं वार्षिकोत्सव मनाएको छ । विभिन्न सेवाहरुको थालनीका साथै विविध कार्यक्रमहरुको आयोजना गरी  वार्षिकोत्सव मनाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वाषिकोत्सवको अवसरमा बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरुमा विविध कार्यक्रमहरुको आयोजना गरेको बैंकले जनाएको छ । बैंकको...

समान समाचार