७३ जना डिजाइनरको पहिरनमा ३६ जना मोडल र्‍याम्पमा उत्रिने

१२ मंसिर, काठमाडौं ।  काठमाडौंमा ‘आईसी डिजाइनर रन वे १०’ आयोजना हुने भएको छ । आगामी पुस ९ गते काठमाडौंको हायात रिजेन्सी होटलमा उक्त फेसन शो हुने आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् । नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गर्ने फेसन शोका लागि ३६ मोडल छानिएका छन्...

समान समाचार