नयाँ भेरियन्ट देखिएपछि अफ्रिकाले विदेशीहरुलाई प्रतिबन्ध लगायो

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण जोखिम बढेपछि इजरायलले विदेशीहरुको प्रवेशमा रोक लगाएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्थाले प्रकाशित गरेका खबर अनुसार इजरायलले १४ दिनका लागि आफ्नो देशमा विदेशीहरुको प्रवेशमा प्रतिबन्ध लगाएको हो । यस्तै दक्षिण अफ्रिकामा देखिएर विभिन्न देशमा फैलिएको ओमिक्रोन भेरियन्टको संक्रमण नियन्त्रणका...

समान समाचार