जाजरकोट बस दुर्घटना : ज्यान गुमाउनेमध्ये दुईजना आमाछोरी, गम्भीर घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगन्ज लैजाने तयारी

काठमाडौँ –  जाजरकोटमा बस दुर्घटना हुँदा मृत्यु भएका सबै पाँच जनाको सनाखत भएको छ। मृतकमध्ये दुईजना आमाछोरी रहेका छन्। ललगाड नगरपालिका-३ करुवाका अन्दाजी २५/३० वर्ष उमेरका शेरबहादुर नेपाली, सप्तरीको राजविराज नगरपालिका-१ का अन्दाजी ४०/४५ वर्ष उमेरका गंगाराम यादव, जाजरकोटको कुसे गाउँपालिका-९ की १८ वर्षीया अनिला नेपाली, पश्चिम रुकुमको आठबीसकोट...

समान समाचार