चितवन क्षेत्रका सडकमा अझै सहज भएन सवारी आवागमन

नेकपा एमालेको महाधिवेशनका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन क्षेत्रका सडकमा सहजै सवारी आवागमन हुन सकेको छैन। महाधिवेशनको भीडभाडले मंसीर १० गतेदेखि नै चितवनस्थित पूर्व–पश्चिम राजमार्ग अस्तव्यस्त छ। सडक नजिक कार्यक्रम आयोजना…

समान समाचार