कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरेलाई मनोनयन गरेको छ । संयोजक अधिवक्ता महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि पार्टी सभापति शेरबहादुर देउवाले घिमिरेलाई आज (आइतबार) मनोनयन गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यलयले विज्ञप्ति जारी गर्दै स्वास्थ्यको कारण देखाइ यादवले राजीनामा गरेपछि घिमिरेलाई मनोनयन गरेको उल्लेख छ । घिमिरे समितिमा...

समान समाचार