बाल्ट्रा हरेक हप्ताका सुनको सिठ्ठी योजनाका विजेता सार्वजनिक

काठमाडौँ- चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा होम एप्लायन्सले सर्वसाधारणका लागि ल्याएको ‘बाल्ट्रा बडा उत्सव’ योजना अन्तर्गत पहिलो, दोस्रो र तेस्रो हप्ताका भाग्यसाली विजेताहरू सार्वजनिक गरेको छ । बाल्ट्राको कुनै पनि सामानको खरिद गरी सहभागी सम्पूर्ण मध्य गोलाप्रथाद्वारा काठमाडौंकी उन्नति श्रेष्ठ पहिलो हप्ताका विजेता बन्न सफल भएकी छन् । त्यसैगरी सुर्खेतकी ईश्वरी वि.क दोस्रो हप्ता र...

समान समाचार