‘सौराहमा इलेक्सन हुँदैन, सेलेक्सन हुन्छ’

सौराहा – दलभित्रको आन्तरिक लोकतन्त्रलाई जिवित राख्न दलहरूले निश्चित अवधिमा महाधिवेशन गर्छन् । यो आन्तरिक लोकतन्त्रको कुरा मात्रै होइन संवैधानिक व्यवस्था पनि हो । राजनीतिक दलसम्बन्धी ऐनले प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने  व्यवस्था गरेको छ । यही अनुरूप नेकपा एमालेको दसौँ महाधिवेशन चितवनको सौराहमा भइरहेको छ । आइतबार बन्द सत्रको...

समान समाचार