चेम्बर अध्यक्षले भने– बिमा समितिको ‘कार्टेलिङ’ मान्य छैन, तत्काल सच्याइयोस्

१२ मंसिर, काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरुको पुनर्बिमामा कार्टेलिङ गरिएको भन्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आपत्ति जनाएका छन् । बिमा समितिले शुक्रबार बिमा कम्पनीहरुका लागि निर्देशन जारी गर्दै स्वदेशी पुनर्बिमा कम्पनीहरुले अनुमति दिएमात्रै विदेशी कम्पनीहरुसँग पुनर्बिमा गर्न भनेको थियो । हाल एउटा नेपाल पुनर्बिमा कम्पनीमात्रै...

समान समाचार