इजरायलमा ओमिक्रोन भेरियन्टको त्रास : विदेशी यात्रुमाथि प्रतिबन्ध

१२ मंसिर, काठमाडौं । इजरायलले केही समयका लागि विदेशी नागरिकलाई मुलुकभित्र प्रतिबन्ध लगाउने नदिने निर्णय गरेको छ । दक्षिण अफ्रिकामा हालै पत्ता लागेको कोभिड-१९ को ओमिक्रोन भेरियन्टलाई फैलिन नदिन भन्दै सबै विदेशी यात्रुमाथि प्रतिबन्ध लगाएको हो । विदेश नागरिकलाई १४ दिनसम्म मुलुक प्रवेशमा रोक लगाउने र आइतबारदेखि प्रतिबन्ध लागू...

समान समाचार