२ सय करोड ठगीका योजनाकार भनिएका सुकेश र ज्याकलिनको तस्वीर भाइरल

१२ मंसिर, काठमाडौं । बलिउड नायिका ज्याकलिन फर्नाण्डेस सम्पत्ति शुद्धीकरणको मुद्दामा फसेकी छन् । यो विषयमा उनको नाम लामो समयदेखि जोडिएपनि उनले भने अस्वीकार गर्दै आएकी छन् । ज्याकलिन यो मुद्दामा मुछिएपछि उनको नाम सुकेश चन्द्रशेखरसँग जोडिएको थियो । यसैबीच सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ, जहाँ सुकेश...

समान समाचार