यू-१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम १० विकेटले विजयी

१२ मंसिर, काठमाडौं । वाइवाइ यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताले सुदूरपश्चिमले आइतबार कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले उत्कृष्ट बलिङ गर्दै कर्णाली प्रदेशलाई ६६ रनमा अलआउट गरेको थियो । ६७ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १२.१ ओभरमा विना क्षति ६९ रन बनाउँदै...

समान समाचार