‘अन्तिम’ प्रदर्शन हुँदा सिनेमा घरमा पटाका पड्काउँदै प्रशंसक, पटका लिएर नजान सलमानको अपिल

बलिउड अभिनेता सलमान खान र आयुष शर्मा अभिनित फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ यतिबेला चर्चाको विषय बनेको छ। २६ नोबेम्बरबाट सिनेमा हलमा प्रदर्शनमा आएको फिल्मलाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन्। 

समान समाचार