‘ओमिक्रोन’ भेरियन्टको त्रास : ७५० नमुनाको जीन सिक्वेन्सिङ गर्न बेलायत पठाइयो

काठमाडौं : दक्षिण अफ्रिकामा पुष्टि भएको ‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरियन्ट केही देशमा समेत देखिएर सतर्कता अपनाइरहँदा नेपालमा पनि सो भेरियन्ट छ कि छैन भनेर पुष्टि गर्न परीक्षणका (जीन सिक्वेन्सिङ)लागि पनि ७ सय ५० नमुना बेलायत पठाइएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...

समान समाचार