दुई पूर्वखेलाडीको भिडन्तमा जेरार्ड विजयी

काठमाडौँ- आर्सनलका पूर्वखेलाडी प्याट्रिक भिएराले यसै सिजनदेखि क्रिस्टल प्यालेसको जिम्मेवारी सम्हाल्न सुरु गरेका हुन् । खेलाडीका रुपमा इंग्लिस प्रिमियर लिगमा प्रख्याति कमाएका भिएराले प्यालेसमा सन्तोषजनक नतिजा दिएका छन् । उनको नेतृत्वमा प्यालेसले यो सिजन म्यानचेस्टर सिटी र टोटनहम जस्ता टिमलाई स्तब्ध बनाएको छ । पछिल्ला सात लिग खेलमा अपराजित प्यालेसले शनिबार...

समान समाचार