सिभिल बैंकले यसरी मनायो एघारौं वार्षिकोत्सव

काठमाडौँ -सिभिल बैंकले एघारौं वार्षिकोत्सव विभिन्न सेवाहरुको सुरुवात तथा विविध कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । सिभिल बैंकले संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा विभिन्न सेवाहरुको थालनीको साथसाथै विविध कार्यक्रमहरुको आयोजना गरीे एघारौं वार्षिकोत्सवको मनाएको हो...

समान समाचार