एमाले महाधिवेशनमा कमरेडहरूका किताब : ‘सम्भोगबाट समाधितिर’देखि सेयर मार्केटसम्म

सौराहा – सौराहाको बाटामा थुप्रै मानिस हातमा किताबका चाङ लिएर उभिएका भेटिन्छन् । ‘ज्ञान गंगाा’, ‘गीता तिम्रो ज्ञान अमृत’ र ‘जिउने मार्ग’ नामका किताबका चाङ हातमा बोकेर ती मानिस डुलिरहन्छन् । कोहीले चाहिँ किताबलाई भुइँमा बिछ्याएर बेच्न राखेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको दशौं महाधिवेशनमा यो दृश्य रोचक...

समान समाचार