सर्लाहीमा घरभित्रै आमा र दुई छोराछोरी सव फेला

सर्लाही, मंसिर १२- सर्लाहीमा आमासहित दुई छोराछोरी घर भित्र मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमाशंकर यादवका अनुसार उनीहरु आइतबार बिहान घरमै उनीहरु मृत फेला परेका हो । बरहथवा नगरपालिका-१ बस्ने शिरे हजराकी श्रीमती २६ वर्षीया कविता हजरा पासो लागेको अवस्थामा, ६ वर्षीया छोरी सलोनी...

समान समाचार