कांग्रेस महाधिवेशनः विभिन्न जिल्लाको प्राप्त मतपरिणाम

काठमाडौँ, मङ्सिर १२- नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा भएका भएका मतदानको परिणाम प्राप्त भएको छ । काभ्रेपलाञ्चोकः– काभ्रेपलाञ्चोकमा भएको अधिवेशनमा जिल्ला सभापति पदमा तीर्थ लामा अधिक मत ल्याएर विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी अच्युत पौडेललाई ८७६ मतान्तरले पराजित गर्नुभएको हो । लामाले प्रतिस्पर्धीभन्दा दोब्बर बढी एक...

समान समाचार