एनआईसी एसिया बैंकलाई आईएसओ २७००१ः२०१३ प्रमाणपत्र

काठमाडौँ – एनआईसी एसिया बैंकले अन्तर्राष्ट्रियस्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं अन्तर्राष्ट्रिय अर्गनाइजेन अफ स्टान्डर्डाइज ९आईएसओ० बाट मान्यता प्राप्त आर्ईएसओ २७००१ः२०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ। आईएसओ २७००१ः२०१३ मापदण्डको आवश्यकताअनुसार यस बैंकले आफ्ना ग्राहक महानुभावहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको...

समान समाचार