नयाँ भेरियन्ट ओमिक्रोनलाई ‘ट्याकल’ गर्न के गरिरहेका छन् खोप उत्पादकहरु?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गम्भीर चिन्ताको कारक बताएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नियन्त्रणमा लिने प्रयासमा खोप उत्पादक कम्पनीहरु लागेका छन्। खोप उत्पादक कम्पनीहरुले ओमिक्रोन भेरियन्टविरुद्ध खोपको प्रभावकारिता थाहा पाउनका लागि बुस्टर डोजको उच्च मात्रा दिएर परीक्षणको तयारी तीव्र पारेको अमेरिकी सञ्चार संस्था एनपिआरले जनाएको छ। प्रारम्भिक...

समान समाचार