३०१ जनामै सहमतिको प्रयास भइरहेको छ, राति १२ बजेभित्र सबै सर्वसम्मत हुन्छ – शेरधन राई

सौराह – नेकपा एमालेका केन्द्रीय सदस्य शेरधन राईले ३०१ जना नै केन्द्रीय सदस्यहरुमा सर्वसम्मतको प्रयास भइरहेको बताएका छन्। उनले सबै केन्द्रीय सदस्यहरुमा सहमतिको प्रयास भइरहेकाले आज राति १२ बजेभित्र सबै पदहरुमा सर्वसम्मत हुनेसमेत दावी गरे। पार्टी केन्द्रीय समितिमा आउन चाहने आकांक्षी नेताहरुको लर्कोले गर्दा एमाले १०औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र सञ्चालनमा...

समान समाचार