खानामा समावेश गर्नुहोस् यस्ता चिज, बढिरहेको तौल नियन्त्रणमा आउँछ

 चिसो मौसममा हामीलाई धेरै भोक लाग्छ त्यसैले खानपिनको मात्रा थोरै बढ्ने गर्छ । धेरै खाँदा र क्रियाकलाप कम हुँदा चिसो मौसममा थुप्रै मानिस मोटोपनको शिकार हुने गर्छन् ।यहाँ हामी यस्ता खानेकुराबाटरे जानकारी दिँदैछौं जसले चिसो मौसममा तपाईंको प्रतिरोधी क्षमता त बढाउँछ नै यसले तपाईंको तौल पनि बढ्न दिँदैन ।चिसो...

समान समाचार