आमा झुन्डिएको र छोरा छोरी भुइँमा लडिरहेको अवस्थामा मृत फेला

सर्लाही – सर्लाहीको बरहथवामा दुई सन्तानसहित एक महिला मृत फेला परेकी छन् । बरहथवा नगरपालिका-१, स्थित नयाँ बजार बस्ने शिव हजाराकी श्रीमती अन्दाजी २५/२६ वर्षकी कविता हजारा, अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरा आइतबार मृत फेला परेका हुन् ।महिला घरमै झुन्डिएको अवस्था र बालबालिका भुइँमा लडिरहेको...

समान समाचार