बाल आश्रमलाई सिलौटो रेस्टुरेन्टको सहयोग

१२ मंसिर, काठमाडौं । अनामनगरस्थित सिलौटो रेस्टुरेन्टले नयाँ बानेश्वरमा रहेको ‘नयाँ नेपाल समाज बाल केन्द्र’का बालबालिकालाई भोजन तथा ब्ल्याङ्केट सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार रेस्टुरेन्टमा बालबालिकालाई निःशुल्क भोजन, सामान्य आर्थिक सहयोगसहित ब्ल्याङ्केट सहयोग गरिएको रेस्टुरेन्टका सञ्चालक भोला भण्डारीले जानकारी दिए । सञ्चालक भण्डारीका अनुसार बाल केन्द्रमा...

समान समाचार