सहमति जुटाउन ओली छलफलमा, रावलको जवाफ : चुनावको विकल्प छैन

चितवन : नेकपा एमालेको महाधिवेशनको रोकिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन। सहमतिका लागि हिजोदेखि जारी प्रयासले ठोस रुप लिन नसकेपछि आज बिहान १० बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो। बन्दसत्र सुरु नहुँदा मनोनयनको प्रक्रिया पनि ढिलो हुँदै गएको छ। सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास ओलीको...

समान समाचार