कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ ।यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि उहाँलाई नियुक्त गरिएको हो । यादवको राजीनामा स्वीकृत गर्दै उहाँले संयोजक रहेर गरेको भूमिकाप्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यबाद समेत दिनु भएको छ...

समान समाचार