कांग्रेसको दाङ सभापतिमा शंकर डाँगी निर्वाचित

१२ मंसिर, घोराही । नेपाली कांग्रेसको दाङ जिल्ला सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । शनिबार जिल्ला सभापति पदका लागि भएको निर्वाचनमा चार जनाले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवार शंकर र भुपबहादुर डाँगीबीच आइतबार दोस्रो...

समान समाचार