वीरगञ्जका किसानलाई अनुदानमा गहुँको बिउ वितरण

१२ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ३२ वटा वडाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ । ३५ रुपैयाँ प्रतिकिलोका दरले ३० मेट्रिक टन गहुँको बिउ वितरण गरिरहेको हो । ३२ वटै वडाका किसानलाई एलएल ९७१ जातको बिउ वितरण गरिएको कृषि शाखाले जानकारी दिएको छ । एलएल...

समान समाचार