कांग्रेस महाधिवेशनः विभिन्न जिल्लाका मतपरिणाम प्राप्त, केहीमा आज निर्वाचन हुँदै

काठमाडौँ- नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा भएका भएका मतदानको परिणाम प्राप्त भएको छ । काभ्रेपलाञ्चोकः– काभ्रेपलाञ्चोकमा भएको अधिवेशनमा जिल्ला सभापति पदमा तीर्थ लामा अधिक मत ल्याएर विजयी हुनुभएको छ । सभापतिमा निर्वाचित भएपछि नेपाली काँग्रेस काभ्रेका नव निर्वाचित सभापति तिर्थ लामा फोटो : देवराज केसी, काभ्रे उहाँले...

समान समाचार