नेपालमा ‘ओमिक्रोन भेरिअन्ट’ को त्रास : आज सरकारी समन्वय केन्द्रको बैठक

काठमाडौँ- कोरोना भाइरसको नयाँ प्रकार ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै थप निर्णय लिन आज कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र CCMCC को बैठक बस्दैछ । सरकारले दक्षिण अफ्रिका क्षेत्रबाट आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीन राख्ने निर्णय गरिसकेको छ । नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क...

समान समाचार