विवादित सीमा क्षेत्रमा सुडान र इथोपियाका सेनाबीच भिडन्त

१२ मंसिर, काठमाडौं । सुडान र इथोपियाका सेनाबीच विवादित सीमा क्षेत्रमा भिडन्त भएको छ । दुबै मुलुकको सीमाना जोडिएको अल फशाकामा इथोपियाली सेनाको आक्रमणमा परी आफ्ना कैयौं सैनिक मारिएको सुडानी सेनाले बताएको छ । सुडानी सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा आक्रमण विफल पारिएको र इथोपियातर्फ समेत ठूलो मानवीय एवं...

समान समाचार